×

फागुन २९, २०७६

एक साताअघि मिर्गौला पुनः प्रत्यारोपणको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज प्रक्रिया लम्बिएको छ । बुधवार संक्रमणको आशंका भएपछि उनको पिसाबको नमूना जाँच्...

फागुन २१, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधवार (आज) बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्...

पुस ११, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको डायलासिस पुन: गराएका छन् । प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगी डायलासिस गराएर बालुवाटारस्थित निवास फर्किसकेको...

पुस ३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली डायलासिसका लागि अस्पताल पुग...

मंसिर २९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र ढंगले सुधार आइरहेको जानकारी पार्टीलाई गराएका छन् । बालुवाटारमा आइतवार बिहान बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नो स्वस्थ्य स्...

मंसिर २२, २०७६

प्रधानमन्त्री ओली केही दिनको सधन उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवासमा फर्किएका छन् । मिर्गौला रोगबाट पीडित प्रधानमन्त्री ओलीलाई एपिन्डिसाइटिसको बिमारीले अशक्त बनाएको छ । एपिन्डिसाइटिसको अपरेसन सफ...

मंसिर १९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई बिहीवार ...

मंसिर १९, २०७६

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उ...

मंसिर १८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका...

मंसिर १७, २०७६

प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका ...

मंसिर १६, २०७६

उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ ।   महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उ...

मंसिर १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको आइतवार आठौं पटक डायलाइसिसि गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलवार भर्ना भएयता यो चौथो डायलाइसिस हो ।  त्यसअघि ग्राण्डी इन्टरनेसन...

मंसिर १५, २०७६

 एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।   उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपच...

मंसिर १४, २०७६

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छ...

मंसिर १४, २०७६

प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको आत्मविश्वास बलियो छ। ‘फुल्ली कन्फिडेन्ट हुनुहुन्छ। उपचारका क्रममा निको हुनका ...

मंसिर १३, २०७६

एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्स...

मंसिर १२, २०७६

प्रधानमन्त्री केपी ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।  मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्रा...

मंसिर १२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारबारे थप निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको बैठक बसेको छ । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स्वास्थ्यमा उ...

मंसिर १२, २०७६

बिहीवार बिहान १० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार आएको जानकारी गराए । प्रधा...

मंसिर १२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्थास्थ्यमा क्रमशः सुधार आएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा. उत्तम कृष्ण श्रेष्ठले...

मंसिर १२, २०७६

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनीहरूका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्य...