×

असार ९, २०७९

सुर्खेतको विरेन्द्रनगरस्थित एक कुखुरा फार्ममा बर्डफ्ल्यु देखिएको छ ।  विरेन्द्रनगरस्थित तातोपानी भन्ने गाउँमा रहेको एक फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरका अधि...