×

पुस १, २०८०

मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो। मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइ...

जेठ २३, २०८०

मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ कोनीति तथा कार्यक्रम ल्याउँदैछ ।  जसका लागि  दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।  बैठकमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले  नीति...

जेठ २१, २०८०

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।  प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता...

बैशाख २, २०८०

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० वैशाखको उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने खुलासा गरेका छन् । सामाजिक संजालमा लेख्दै राउतले नेपालमा प्रधानमन्त्री त कति समय टिक्ने ठेगान नभएको भन्दै मधेस प्रदेश...

फागुन ३, २०७९

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिन...

माघ १०, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार...

माघ ५, २०७९

 मधेस प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश ...

माघ ३, २०७९

मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छन् । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन्। मधेस प्रदेशसभा कार्यसञ्...

पुस १४, २०७९

मधेस प्रदेश सरकारले प्रदेशसभाको पहिलो अधिवेशन  पुस १८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।  प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्...

पुस ७, २०७९

मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन् । संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैस...

मंसिर २८, २०७९

मधेस प्रदेशको प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४३ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो ।  जसअनुसार कांग्रेसका ९, एमालेका ८, जनमतका ७, ज...

मंसिर २४, २०७९

मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो ।  कुल एक सय सात सदस्य रहेको ...

असोज ४, २०७९

मधेस प्रदेशको प्रदेशसभाको कार्यकाल असोज १ देखि समाप्त भएको छ । मधेस प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, ...

भदौ ८, २०७९

मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन् । आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले...

असार २६, २०७९

मधेस प्रदेश सरकारले योजना तथा कार्यक्रमहरुको भुक्तानी आर्थिक वर्षको अन्त्यसम्म व्यवस्था गरिदिन सङ्घ सरकारसँग माग गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रेस विज्ञप्ति जारी गर्दै योजना तथा ...

असार २५, २०७९

प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजे...

असार २४, २०७९

मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ । आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधे...

असार २२, २०७९

मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु भएको छ । आज दिउँसो ३ बजे बसेको बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र क...

जेठ १९, २०७९

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो ।  आज दिउँसो १...

जेठ ११, २०७९

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ...

चैत ९, २०७८

मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक ...