×

पुस २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ ।  शुक्रवार काठमाडौंमा भएको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिक...

साउन ५, २०८०

राप्रपा नेपालले आज शुक्रवार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शन दिउँसो २ बजे गर्न लागिएको छ । संयुक्त संयोजित संगठनहरू भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर को...

जेठ २६, २०८०

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा राखिएको जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णयप्रति राप्रपा नेपालले गम्भीर आपत्ति जनाएको छ । पार्टीका महामन्त्री सुशीलकुमार श्रेष्ठले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै...

जेठ ९, २०८०

राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठक आज बस्ने भएको छ ।  बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा "वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक ,सांगठनिक तथा रणनीति...

जेठ ७, २०८०

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज  काठमाडौँमा बैठक बस्न लागेको हो । केन्द्रीय समितिमा पार्टी अध्यक्ष ...

माघ ११, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको  केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकताका लागि वार्ता गर्न एक कमिटी गठन गरेको छ ।&n...

मंसिर २३, २०७९

राप्रपाले समानुपातिकतर्फको सांसदको टुंगो लगाउनका लागि बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय भएको जानकारी दिए ।  उनका अनुसार बैठकमा निर्...

असोज २३, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।  दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन ...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज १५, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिष्पर्धा हुने देखिएको बताएका छन् । शनिवार बागमती गाउँपालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोध...

असोज १३, २०७९

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा चहल-पहल बढाएका छन् । निर्वाचनकाे मिति नजिकिँदै जाँदा दैनिकजसो पार्टीको...

असोज ७, २०७९

राप्रपाको निर्वाचित केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य तथा रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छिन् ।  केही अघि राप्रपा परित्याग गरेकी उनी शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी हुन्...

असोज ४, २०७९

राप्रपा नेपालको प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । दुबईमा आयोजित एक कार्यक्रमबीच प्रवासी नेपाल एकता समाजको संगठन विस्तार गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए ।  ...

भदौ २६, २०७९

राप्रपा नेपालले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ ।  निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गर...

भदौ २१, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिह्न दिन नमिल्ने सर्वोच्च अदालतको फैसला आएपछि पार्टी अध्यक्ष थापाले अदालतको फैसलालाई दुर्भाग्यपूर्ण भनेका छन् ।  ‘गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय स...

भदौ १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले राप्रपा नेपाललाई तीर चिह्न दिने निर्णय निर्वाचन आयोगको निर्ण...

भदौ ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका विभिन्न पदाधिकारी मनोनयन गरेका छन् । शनिवार अध्यक्ष थापाले उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र सहायक प्रवक्ता पदमा मनोनित गरेका हुन् ।  राप्रपा नेपालका...

साउन ३१, २०७९

पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची-महाकाली स्वाभिमान यात्रा गर्ने निर्णय गरेको छ । मंगलवार सम्पन्न केन्द्रीय समिति बैठकले भदौको अन्तिम हप्तादेखि ...

साउन ३०, २०७९

राप्रपा नेपालको केन्द्रीय समिती बैठक सोमवार काठमाडौंमा बसेको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकको उद्घाटन गर्दै अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित ...

साउन १४, २०७९

राप्रपा नेपालको बझाङ–काठमाडौं सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरूको शनिवार सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यिय बझाङ&nd...

साउन ८, २०७९

सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यससँगै निर्वाचनमा गाई चुनाव चिह्न लिन राप्रपा नेपाललाई बाटो खुला भएको छ ।  सर्वोच्च ...