×

फागुन २७, २०८०

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बो...

बैशाख ४, २०८०

राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न हुनेगरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन ।  सोमबार राष्ट्रियसभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थि...

फागुन २८, २०७९

सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक सारिएको छ।  आज एक सूचना जारी गर्दै संघीय संसदको राष्ट्रिय सभाको बैठक विशेष कारणवश सारिएको जनाइएको छ।  राष्ट्रियसभा विनियमावली २०७५ को निय...

मंसिर २७, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।  संसद् सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका ब...

असोज १४, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य...

असोज ९, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् । आइतवार संघीय संसद् सचिवालयका मह...

असोज ९, २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पदाधिकारीहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्ने विषयमा निर्वाचन आयोगलाई पत्र लेखेर जानकारी माग गरेका छन्। राष्ट्रिय सभाध्यक्षको निजी सचिवालय उ...

असोज १, २०७९

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ ।  मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन् । ...

भदौ ३०, २०७९

राष्ट्रिय सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो ।  पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य...

भदौ २२, २०७९

राष्ट्रिय सभाका समितिमा सत्ता र प्रतिपक्षका प्रमुख ४ दलले भागबण्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले १/१ सिटमा भागबण्डा गरेका छन् । दीगो विकास तथा स...

भदौ २१, २०७९

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उ...

भदौ २१, २०७९

राष्ट्रिय सभाको मंगलवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्...

भदौ २१, २०७९

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् । मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मन्त्री श्र...

भदौ १७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकबाट विधेयक बहुमतले पारित भएको ह...

भदौ १६, २०७९

राष्ट्रपतिले पुर्नविचारका लागि पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ । बिहीवार अपरान्ह बस्ने राष्ट्रिय सभाको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची छ ।  आजै बसेको पहिलो ...

साउन २५, २०७९

राष्ट्रिय सभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकको...

साउन २३, २०७९

सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समय...

असार १०, २०७९

आज (शुक्रवार) राष्ट्रिय सभाको बैठक बस्दैछ ।  दिउँसो १ बजे बस्ने बैठकमा  विभिन्न कार्यसूचीहरू तय गर्ने सम्भावना छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ...

असार ९, २०७९

राष्ट्रिय सभाको बिहीवारको बैठकमा ‘रेल्वे विधेयक २०७९’ पेश भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ पेश गरेका हुन् । बैठकमा मन्त्री यादवले विधेयक संस...

जेठ ३१, २०७९

राष्ट्रिय सभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ ।  संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तो...

जेठ २५, २०७९

राष्ट्रिय सभामा ४ प्रतिवेदन पेश गरिएको छ । सभाको बुधवारको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र म...