फागुन २२, २०८०
सत्ता समीकरणमा आएको बदलावसँगै नागरिक उन्मुक्ति पार्टीले बैठक बोलाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक मंगलबार काठमाडौँमा बैठक बोलाइएको जानकारी दिए ।&n...
सत्ता समीकरणमा आएको बदलावसँगै नागरिक उन्मुक्ति पार्टीले बैठक बोलाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक मंगलबार काठमाडौँमा बैठक बोलाइएको जानकारी दिए ।&n...
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको पहिलो केन्द्रीय सचिवालयको बैठक शनिवार बसेको छ । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित आइतबारेमा बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । ...
नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु हुन लागेको हो । महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक सबै तयारी पुरा भइसकेको सो पार्टीले जनाएको छ । शनिबारसम्म चल्ने म...
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा ...
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टिकापुर घटनाको पुनः निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएसँगै चौधरीले टिकापुर घटनाको निष्...
विभिन्न कारागारमा रहेका ५०१ जना कैदीबन्दीले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी मिनाहाको उपहार पाएका छन् । माफी पाउनेमा कैलालीको टीकापुर हत्याकाण्डमा सर्वाेच्च अदालतबाट समेत दोषी ठहर भएका रेशम चौधरी समे...
टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरीसहित २२ जनाको कैद माफी मिनाहा गर्ने प्रस्तावसहितको फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ । कैद माफी मिनाहाका लागि २२ वटा फाइल बुधवार प्राप्त भएको ...
टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ । चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिला...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति रामचन्द्र पौ...
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध जनाएको छ । सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताले...
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत र न्यायाधीशले पुराना सोच राखेर अपराधको परिभाषा गर्ने गरेको टिप्पणी गरेका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई दोषी ठहर गर्ने उच्च अदालत दिपायलको फ...
उजिर मगर २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट सुदूरपश्चिम प्रदेशमा उदाएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार निर्माणमा ‘चक्मा’ दिएको छ । मूलतः २०७२ भदौ ७–८...
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादर शाहले जेलमा रहेका रेशम चौधरीसहितका बन्दीहरूलाई रिहा गर्न आफूले सम्पूर्ण पहल गर्ने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि चौधरीकी आमा सुल्फीदेवी चौधरीलाई...
कैलालीको टीकापुरमा भएको हत्याकाण्ड सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा ब्युँतिएको छ । जिल्ला अदालत र उच्च अदालतले दोषी ठहर गरेका रेशमलाल चौधरी सहितको मुद्दामा सर्वोच्च अदालतले झगडिया झिकाउन आदेश गरेको छ । &nb...
टीकापुर घटनामा मुछिएका रेशमलाल चौधरी सहितको मुद्दामा सर्वोच्च अदालतले झगडिया झिकाउ आदेश गरेको छ । मुद्दामा बहस गरेका अधिवक्ता दिपेन्द्र झाका अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र ड...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानून बनाएर भए पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउने प्रतिबद्धता जनाएका छन् । विश्वासको मतका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले रेशमलाई अन्याय भए...
कांग्रेस नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । शनिबार चौधरीलाई भेट्न गच्छदार डिल्लीबजार कारागारमा पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफ...
प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता समीकरणका लागि प्रमुख दलहरूले गृहकार्य थालेका छन् । सरकार गठनका लागि निर्णायक मानिएका साना दललाई आफ्नो पक्षमा पार्न नेताहरूले गृहकार्य थालेका हुन् । स...
बर्दियाको २ नम्बर निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले सत्ता गठबन्धनका ...
कैलालीका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, २ र ३ मा रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । हालसम्मको मतगणना अनुसार १ नम्बर क्षेत्रमा चौधरीपत्नी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन् ।...