×

फागुन १७, २०८०

विराटनगर महानगरपालिकाले बहाल करमा हेरफेर गरेको छ । आर्थिक ऐनको पहिलो संशोधनमार्फत् महानगरले घर धनीहरूलाई फाइदा पुग्नेगरी घर बहाल कर घटाएको हो । महानगरले आर्थिक ऐन संशोधन गर्दै  चल्तीको बजार&n...

माघ २७, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर  महानगरपालिका समिति पुनर्गठन भएको छ । शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।   समितिको उपाध्यक्ष...

साउन ९, २०८०

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ । अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् । अझै १० वटा विद्यालयल...

साउन ८, २०८०

विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवार बसेको बैठकले सोमवार कार्यालय समयभित्र छ...

जेठ १४, २०८०

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराट...

बैशाख ८, २०८०

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा माछामासु विक्री वितरण  व्यवस्थित गर्ने भएको छ । विराटनगरका विभित्र स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएकाले यसलाई व्यवस्थित गर्न लागिएको हो ।  ...

बैशाख ४, २०८०

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ ।   गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराट...

बैशाख ४, २०८०

विराटनगर महानगरपालिकाले पार्किङस्थललाई व्यवस्थित बनाउने क्रममा ‘सीसी क्यामेरा’ जडान गरेको छ ।  पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको महानगरले जनाएको ...

चैत १७, २०७९

विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीवार नगदसहित सम्मान गरेको छ ।  विराटनगरस्थित शहीद रंगशालामा विराट गोल्डकप फूटबल प्रतियोगिताको समापन समारोहमा दुवै जन...

चैत १, २०७९

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलवार महानगरमै बोलाएर स्थानीयले धे...

फागुन २९, २०७९

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया शुरू गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन र...

फागुन ८, २०७९

विराटनगर महानगरपालिका–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनुवार साहको हत्या उनकै पति २९ वर्षीय रमेश साहले गरेको खुलेको छ । पारिवारिक सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबा...

माघ ३, २०७९

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन् ।   विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानम...

मंसिर २६, २०७९

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महा...

मंसिर १०, २०७९

विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि शुरू गरेको छ ।   विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूट...

मंसिर ३, २०७९

विराटनगर महानगरपालिका–३ पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ । शनिवार बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइ...

कात्तिक १२, २०७९

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । प्रमुख कोइरालाको नेतृत्वमा शनिवार बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमु...

कात्तिक ३, २०७९

संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ ।  विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रिया...

कात्तिक २, २०७९

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार स...

असोज १८, २०७९

यति बेला अधिकांश नेपालीहरू दशैंमा रमाइरहेका छन् । सबैजना घरमा भेला भएर आ–आफ्नो आर्थिक अवस्थाअनुसार विभिन्न परिकारहरू बनाएर खाइरहेका छन् । कमाउन विदेश गएका परिवारका सदस्यहरूसमेत आएका छन् । दशैंको रौनक...

असोज १३, २०७९

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । ...