×

साउन २२, २०८०

पद पाउन राजनीतिक दल र तिनका नेताहरूले हानथाप गर्छन् । एउटै नेता पटक–पटक लाभका पदमा पुगेको उदाहरण प्रशस्त छन् । तर, कोशी प्रदेशमा भने सभामुख पद दलहरूलाई घाँडो भएको छ । सत्ता र प्रतिपक्षी दुवैले सभ...

असार १७, २०८०

संसद् दिवसको अवसर पारेर शनिवार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा औपचारिक कार्यक्रम राखिएका थिए । प्रमुख अतिथि थिए, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । आयोजकचाहिँ एकातिर संसद्मा रिपोर्टिङ गर्ने प...

चैत २८, २०७९

प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई न्यायपूर्ण  र सर्वस्वीकार्य बनाउन सहमत भएका छन् । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुखसहित प्रमुख तीन दलका शीर्...

माघ ५, २०७९

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् ।  प्रतिनिधिसभामा बिहीवार भएको मत विभाजनमा १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । कुल २६८ सांसद...

पुस २४, २०७९

प्रदेश १ मा सभामुखकाे निर्वाचन यही पुस २८ गते हुने भएकाे छ । आइतवार बसेकाे कार्यव्यवस्था समितिकाे बैठकले २८ गते सभामुख र ३० गते उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको एमालेका प्र...

असार १२, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् ।  सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म ...

बैशाख २९, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले गृहनगर पुगेर मतदान गर्ने भएका छन् ।  उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविन्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्...

फागुन २९, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।  आइतवारको संसद बैठकमा उनले सभा सञ्चालनमा अवरोध गरिरहेका सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।  &lsqu...

फागुन १८, २०७८

एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख एक प्रसंगप्रति सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका छन् । 'एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुपरेमा आत्महत्...

फागुन १७, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सभामुख अग्नि सापकोटाको राजीनामा कुरेर बसिरहेको बताएका छन् । उनले राजीनामा नगरे संसदमा महाभियोग (आचरणअनुसार काम नगरेको प्रस्ताव) ल्याउन सक्ने टिप्पणी गरे ।  ...

फागुन ८, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकृत हुन नदिन एमसीसीलाई संसद्को कार्यसूचीमा समावेश गरेको बताएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुख सापकोटाले एमसीसीलाई छलफलका लागि कार्यसूची...

फागुन ३, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहान साढे ११ बजे संसद भवनको शंकर हलमा बैठक बस्नेछ ।  ...

फागुन १, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।  सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  ...

माघ २५, २०७८

सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबुल गर्न भोलि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्ताव राख्ने भएको छ । बुधवार बिहान ११ बजेका लागि बोलाइएको कार्...

माघ १९, २०७८

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ स...

माघ ४, २०७६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी शुरू भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभा...

पुस २७, २०७६

संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख छान्न नसक्दा प्रतिनिधिसभाको बैठक लगातार सूचना टाँसेर स्थगित भएको छ । संसदको हिउँदे अधिवेशन शुरू भएको दिन पुस ४ गते छोटो समयमा लागि बसेको बैठ...

पुस ११, २०७६

सामान्यतया संसद्को हिउँदे अधिवेशन पुसको दोस्रो साता शुरू गर्ने नेपालको संसदीय परम्परा छ ।  प्रतिनिधि सभा नेतृत्वविहीन भएकाले नयाँ सभामुख चयनका लागि यसपटक संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि बोलाइय...

पुस ९, २०७६

पुस १४ गते सभामुखको निर्वाचन गर्नेगरी संघीय संसद् सचिवालयले आन्तरिक तालिका तयार पारेको छ । पुस ११ गते बस्ने प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका घोषणा गर्नेगरी सचिवालयले तयारी शुरू गरेको हो । नेकपा...

मंसिर २५, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसद्को हिउँदे अधिवेशन बोलाएपछि सांसदहरूको ध्यान नयाँ सभामुख चयनतर्फ केन्द्रित भएको छ । सत्तारुढ नेकपाभित्र सभामुखको नयाँ उम्मेदवार छान्न सकस शुरू भएको छ ।  सभा...