×

मंसिर २०, २०८०

नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंक...

असोज १९, २०८०

काठमाडौँ । चर्चित ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २५ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ ।  शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई ...

असोज १९, २०८०

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।  काठमाडौँ जिल्ला अदालतले सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ...

असोज ९, २०८०

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत क...

असोज ६, २०८०

भदौ ६ गते बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकबाट असोज ५ गते सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भए पनि कार्यान्वयनमा उल्झन देखिएको छ । सहमतिअनुसार आयोग गर्...

भदौ २७, २०८०

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको करिब ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन  बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन ल...

भदौ १३, २०८०

 सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ ।  आज अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्...

साउन ३२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दा...

साउन ३१, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधवार थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ स...

साउन २९, २०८०

क्विन्टल सुन प्रकरणमा अनुसन्धान गर्ने निकायहरूबीचको समन्वय अभावले अनुसन्धान नै प्रभावित हुने खतरा बढेको छ । यतिसम्म कि राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बीच उचित तालमेल नहुँद...

साउन २६, २०८०

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिए...

साउन २२, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय  किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पा...

साउन २१, २०८०

करीब एक क्विन्टल (आधिकारिक तौल लिन बाँकी) सुन प्रकरणमा प्रहरीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ ...

साउन १७, २०८०

क्विन्टल सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा माथिल्लो 'लेयर'मा दावा छिरिङ नै रहेको अनुसन्धानबाट खुलेको छ  । तिब्बती मूलका बेल्जियन नागरिक छिरिङलाई विभागले ठमेलमा उनैले सञ्चालन गरेको...

साउन १५, २०८०

करीब सय किलो सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई नदिइएपछि फेरि पनि वास्तविक तस्कर उम्किन सक्ने भन्दै आशंका व्यक्त हुन थालेको छ । संगठित अपराधको पृष्ठभूमि देखिएको यति गम्भीर मुद्दा राजस्व अनुसन्धा...

साउन १४, २०८०

​राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भएको करिब १ क्विन्टल सुन साउन २ गते सिनामंगलबाट बरामद गर्‍यो । विभागले भन्सारमा कार्यरत सशस्त्र प्रहरी टोलीको सहकार्यमा सुन ब...

साउन १४, २०८०

१ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कु...

साउन १२, २०८०

रेडी ट्रेड प्रालिको गोदामबाट बरामद भएको  ६६ कार्टुन ब्रेक प्याडभित्र राखिएको सामान सुन नभएर फलाम रहेको पुष्टि भएको छ ।  राजश्व अनुसन्धान विभागले रेडी ट्रेडको गोदाममा छापा मारी सुन गाल्ने र जोख्ने ...

साउन ८, २०८०

राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ ।  प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक...

साउन ५, २०८०

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध अन्तिम चरणमा पुगिरहेको थियो । सरकार र माओवादी पक्षका टोलीहरू शान्ति स्थापना गर्न वार्ता गरिरहेका थिए । त्यही समय माओवादीका केही नेतामाथि सुन लुकाएको...

असार २८, २०८०

पछिल्लो ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ हजार ४५८.५३ केजी सुन नेपाल भित्रिएको छ । विमानस्थल भन्सार कार्यालयको तथ्यांकअनुसार सरकारले ल्याउन दिने कोटाभित्रको सुन २०७९ साउनदेखि २०८० जेठ मसान्तसम्...