×

बैशाख २२, २०७९

सत्ता गठबन्धनका तर्फबाट ताराखोला गाउँपालिका बागलुङका  अध्यक्ष पदका उमेदवार धन बहादुर बिक 'हिमाल'ले आफूले चुनाव जिते सरकारी सेवा सुविधा केही नलिने र महँगो गाडी पनि नचढ्ने घोषणा गरेका  छन्...