×

फागुन २९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लि...

फागुन २७, २०८०

महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्ध...

फागुन १५, २०८०

 सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ स...

माघ २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रु पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्...

पुस १९, २०८०

कैलालीको धनगढीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  आयुक्त डा हरि पौडेलको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री  प्...

कात्तिक २४, २०८०

 काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमितताल...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...

कात्तिक १७, २०८०

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...

असोज १५, २०८०

 राजधानीको चन्द्रागिरीबाट घुससहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी...

साउन ३०, २०८०

विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।        न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद...

साउन ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट लगायत ७ जनाविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका ...

साउन ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यव...

साउन १०, २०८०

राजधानीको बूढानीलकण्ठबाट एक जना प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत विष्णु सिंहलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित ...

साउन १, २०८०

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।  सो आवमा आयोगले विशेष अदालतमा  कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दा...

असार २७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ कार्...

असार ८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । ओखलढुंगाको मोलुंग गाउँपालिका–२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिट...

जेठ २३, २०८०

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस रकमसहित  नियन्त्रणमा लिएको छ । भवन निर्माण सम्पन्न भएको सिफारिस दिने ...

बैशाख २०, २०८०

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित ३ जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष अधि...

बैशाख ८, २०८०

सरकारी कागज किर्ते गर्ने नापी प्रमुख, अधिकृतसहितका ८ जनाविरुद्ध अख्तिायारले मुद्दा दायर गरेको छ ।  काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी...

बैशाख ७, २०८०

कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्ब...

चैत २९, २०७९

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकासँग कारोबार गरेको भवानी कन्स्ट्रक्शन प्रालिका सञ्चालक​ ईश्वरीप्रसाद भट्टकी पत्नीविरुद्ध ५ करोड ४३ लाखको भ्रष्टाचार मुदा दायर गरेको छ । भ्रष्टाचार गरी ...