×

भदौ १४, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिक रूपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका ती...

साउन २५, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् । बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा ...

साउन ९, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली राजनीतिमा युवाहरूको आवाज बुलन्द हुँदै गइरहेको बताएका छन् । सोमवार काठमाडौंमा ‘राष्ट्रमा जीपीएस समृद्ध अभियान’को उद्घाटन गर्दै उनले काठमाडौं, धरानलगायतका स्थानम...

साउन ५, २०७९

अमेरिकी सैन्य साझेदारी कार्यक्रम (एसपीपी)को सम्बन्धमा संसद्लाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् । संसदमा सत्तारुढ दलकै सांसदहरूले प्रश्न उठाएपछि सभामुख सापकोटाले त्यसबारे जानक...

साउन ३, २०७९

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरू पारित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । मंगलवार बिहान सभामुखको कार्यकक्षमा भेट गर्दै चेम्बरका प्रतिनिधिले संसद्मा विचाराधीन अर्थस...

साउन २, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल अर्को निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । प्रतिनिधिसभाको कार्यकालका सन्दर्भमा विवाद देखिएका बेला उनले मनोनयनको दिनसम्म वर्तमान प्रतिनिधिसभाको...

साउन १, २०७९

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतवार भेटवार्ता भएको छ । सिंहदरबारस्थित आफ्नै  कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत श्रीवास्तवको कार्यका...

असार २८, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले मंगलवार संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् ।  सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ...

असार २५, २०७९

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उक्त अभियान युवाहरूको नेतृत्वमा हुनुपर्ने उनको भनाइ छ ।  राष्ट्र...

असार १६, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा जारी ‘अस...

बैशाख ६, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले कानूनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् । लुम्बिनी प्रदेश सभाद्वारा मंगलवार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका&rsqu...

चैत २६, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१...

चैत २५, २०७८

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुबीच भर्चुअल माध्यमबाट दुवै देशका संसद, मैत्री सम्बन्ध, देशको विकास तथा अन्य जनहितका विषयमा द्विपक्षीय छलफल सफल...

चैत २४, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा ...

चैत १५, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिएका छन् । आसन्न निर्वाचन सबै राजनीतिक दलका लागि अग्निपरीक्षा हुने उनले उल्लेख गरे ।  च...

फागुन १८, २०७८

एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख एक प्रसंगप्रति सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका छन् । 'एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुपरेमा आत्महत्...

फागुन १७, २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई घुँडा टेकाउने कुरा नसोच्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।  मंगलवार काठमाडौंमा पार्टीले आयोज...

फागुन ८, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकृत हुन नदिन एमसीसीलाई संसद्को कार्यसूचीमा समावेश गरेको बताएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुख सापकोटाले एमसीसीलाई छलफलका लागि कार्यसूची...

फागुन ७, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यावहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यस...

फागुन ३, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहान साढे ११ बजे संसद भवनको शंकर हलमा बैठक बस्नेछ ।  ...

फागुन ३, २०७८

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने रणनीति बनाएको छ ।  यसका लागि प्रधानमन्त्री एवं क...