×

असार ७, २०८०

नेपाली अर्थतन्त्रको अवस्था झल्काउने मुख्य चित्र केन्द्रीय बैंकले सार्वजनिक गर्दै आएको अर्थतन्त्रको बाह्य सूचक हो । नेपाल राष्ट्र बैंकले मासिकरूपमा संकलन गरेर सार्वजनिक गर्दै आएको यस्तो तथ्यांकमा पछिल्लो ६ महिनायता उल्...

जेठ १, २०८०

सरकारले अर्थतन्त्रको बाह्य सूचक सुधार हुँदै गएको तथ्यांक सार्वजनिक गरे पनि आन्तरिक अर्थतन्त्र डामाडोल भइसकेको छ । आर्थिक मन्दीको असरले आम सर्वसाधारणलाई नराम्ररी पिरोल्न थालेको छ । चालू आर्थिक वर्षको पछिल्लो नौ मह...

चैत २८, २०७९

देशको अर्थतन्त्रको बाह्य सूचक निकै सुध्रिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुनसम्मको)को तथ्यांकअनुसार अर्थतन्त्रका बाह्य सूचक अब्बल अवस्थामा रहेको देखिएको ...

फागुन २२, २०७९

अर्थतन्त्र खस्कँदा ऋणको किस्ता तिर्न नसक्ने र आर्थिक गतिविधि थप जटिल भएर समस्यामा पर्नेको संख्या बढेको छ । निजी क्षेत्रको कारोबारमा आएको सुस्ताताले उनीहरूको हिसाब नकारात्मक बनाइरहेको छ । जसले गर्दा बैंक तथा वित्...

फागुन १६, २०७९

विश्वव्यापी आर्थिक मन्दीको असर पछिल्लो २ वर्षदेखि नेपाली अर्थतन्त्रमा पर्दै गइरहेको छ । रसिया–युक्रेन युद्धको असर, डलरको मूल्य बढ्दा त्यसको असर नेपाली अर्थतन्त्रमा विस्तार तर लामो समयसम्म पर्न थालेको छ । अन्तर्र...

फागुन ७, २०७९

अर्थतन्त्रको प्रमुख बाहिरी सूचक सकारात्मक देखिए पनि भित्री अवस्थामा भने अपेक्षाकृत ढंगले सुधार हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक (चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महि...

माघ २५, २०७९

अर्थतन्त्र धरासायी भएर नेपाल पनि ‘श्रीलंकाको बाटो’मा जाने खतरा बढेको भनेर चिन्ता व्यक्त भइरहेका बेला मुलुकको अर्थतन्त्रले सही दिशा लिन शुरू गरेको छ ।  चुनावपछि बनेको नयाँ सरकारले दिलाएको ...

माघ ६, २०७९

वर्ल्ड इकोनोमिक फोरम आयोजना गरिएको स्थान स्विटजरल्यान्डको डाभोस अहिले ताजा हिउँले ढाकिएको छ । त्यहाँ विभिन्न कम्पनी र सरकारहरू आफूतिर ध्यान आकर्षित गर्न वा कुनै सम्झौता गर्नका लागि अनेकौं चिह्न देखाएर बसेका छन्...

पुस २९, २०७९

पछिल्ला सूचकहरूले अर्थतन्त्रमा सुधार हुँदै गएको देखाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढ्नु्, कर्जा प्रवाह कम हुनु, डलर सञ्चिति बढ्दै जानुले सूचकहरूमा सुधार देखिएको हो । बैंकहरूलाई ब्याजदर बढाउने सुविधा दि...

पुस १७, २०७९

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा केही समस्या भए पनि काबु बाहिर भने नभएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सुदृढ गर्न सकिने विश्वास व्...

मंसिर २६, २०७९

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मि...

मंसिर २०, २०७९

वाणिज्य बैंकहरुमा मंसिर दोस्रो साताको तुलनामा तेस्रो सातामा १२ अर्ब रुपैयाँ थपिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांक अनुसार ९ मंसिरको तुलनामा १६ मंसिरसम्ममा यस्तो निक्षेप थप भएको हो । ...

कात्तिक ४, २०७९

बैंकिङ प्रणालीमा असोज महिनामा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले जारी गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा भदौको तुलनामा असोजको एक महिनामा नै उक्त निक्षेप बढेको हो ।&nbs...

कात्तिक ४, २०७९

पछिल्लो समय अर्थतन्त्रको प्रमुख अवयव मानिने घरजग्गा कारोबार ठप्प छ । शेयर बजारमा दैनिक २१ अर्ब रुपैयाँसम्म पुगेको कारोवार अहिले आधा अर्बमै सिमित छ । बैंकमा २ वर्षदेखि देखिएको तरलता अभाव अझै सुधार हुन नसक्दा...

असोज ६, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यले ईभीलाई प्रोत्साहन गर्ने नीति लिनु सकारात्मक भएको बताएका छन् । नाडाको आयोजनामा बिहीवारबाट शुरू भएको नाडा ईभी एक्स्पोको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो ...

भदौ १, २०७९

गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो ।  माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन ।  गत वैशाखमा चुनावी ख...

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

असार ३१, २०७९

अहिले देशको अर्थतन्त्रलाई श्रीलंकासँग जोडेर हेर्न थालिएको छ । नेपालको अर्थतन्त्रमा संकट नआओस् र सुधार होस् भन्ने चाहना सबैको छ । तर, व्यवहारमा भने त्यसो भइरहेको छैन । अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट थप सुधार गर्न नि...

असार २९, २०७९

एक वर्षभन्दा लामो समयदेखि ओरालो लाग्न थालेको अर्थतन्त्रमा चालू आवको जेठदेखि भने सुधारको संकेत देखिएको छ ।  आयातमुखी अर्थतन्त्रको मुख्य खम्बा विदेशी मुद्रा सञ्चिति बढ्नु, देशबाट बाहिरिने र भित्रिने रकमबीचक...

असार २८, २०७९

असारको तीन सातामा वाणिज्य बैंकहरूमा एक खर्ब रूपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले सार्वजनिक गरेको १४ असारसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४३ खर्ब ९४ अर्बबाट बढेर ४४ खर्ब ९४ अर्ब रूपैया...

असार २७, २०७९

सरकारले कोरोना महामारीपछि अर्थतन्त्र पुनरुत्थानका लागि दुई आर्थिक वर्षदेखि विभिन्न शीर्षकमा व्यवसायीलाई सहुलियत दिइरहेको छ । अर्थतन्त्र जोगाउन भन्दै राष्ट्र बैंकले पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता ...