×

फागुन ३०, २०७९

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बनाउने तयारीकै बीच १६ दिनदेखि अर्थ मन्त्रालय नेतृत्वविहीन छ । १५ फागुनमा एमाले सरकारबाट बाहिरिने निर्णय गरेपछि अर्थसहितका महत्त्वपूर्ण मन्त्रालयले विभागीय मन्त्री पाएका छैनन् । वि...

मंसिर २१, २०७९

हेजिङ सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले बुधवार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेश गर्न भनेको हो । ‘हेजिङ नियमाव...

असोज २६, २०७९

बैंकहरूबीच पछिल्लो सयम बढिरहेको ब्याजदरबीचको प्रतिस्पर्धालाई खुला छोड्नुपर्ने सुझाव अर्थ मन्त्रालयले गठन गरेको एक अध्ययन समितिले दिएको छ ।  अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन असोज ९ गते...

असोज ९, २०७९

चालू आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनसम्ममा भएको यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतले घटेको छ ।  तथ्...

असोज ८, २०७९

आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित गरेर विभिन्न आयोजनामा रकमान्तर नगरेको जवाफ अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको छ ।  वार्षिक बजेटमै नराखिएको योजनामा अर्थ मन्त्रालयले च...

जेठ २२, २०७९

तपाईंको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईंसँगै छ ।  व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाईं नै हो ।  तर, देशले लिएको ऋण तपाईं हामी...

बैशाख २९, २०७९

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...

चैत २८, २०७८

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कुनै संकट नआएको बताएका छन् ।  सोमवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रको विषयमा राजनीतिकरण गर्न खोजिएको र अनावश्यक हल्ला मात्रै फैलाइएको बत...

फागुन २९, २०७८

आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको वार्षिक कार्यक्रम पेश गर्न सम्बन्धित मन्त्रालयहरूलाई मार्गदर्शन समेत दिएको छ । आयोगले त्रिवर्षीय मध्यकालीन खर्...