×

असार २०, २०७९

इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ ।  त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...