×

माघ १७, २०८०

पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य खुलासा गरेकोमा दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदम...

असार ३०, २०८०

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताएका छन् ।  ...

जेठ १२, २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरेर उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गरेर राखिएजस्तो गरिए...

जेठ ४, २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फेरि प्रहरीको घेराबन्दीमा परेका छन् । लाहौरको जमान पार्कस्थित खानको घरलाई प्रहरीले घेरामा हालेको छ भने सो क्षेत्रमा सर्वसाधारणको आवतजावत निषेध गरेको छ । पञ्जाब प्रहर...

बैशाख ३०, २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामाबाद उच्च अदालतबाट जमानत लिएर रिहा भएका छन् । शुक्रवार अदालतबाट रिहा भएर उी शनिवार लाहौरस्थित घर पुगेका छन् ।  तर अदालतबाट रिहा भएर घरतर्फ जाने क्रममा इस्ल...

बैशाख २८, २०८०

पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीलाई अद...

चैत ४, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी गरिएको पक्राउ पूर्जी रद्द भएको छ । इमरान शनिबार इस्लामावाद अदालतमा हाजिर भए पनि उनका समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएका थिए । यस्तो अवस्थामा अतिरिक्त...

चैत ४, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मुद्दा सुनुवाइका लागि इस्लामावाद अदालत पुगेका छन् । उनी निस्किनेबित्तिकै लाहोरको जमान पार्कमा रहेको उनको घरमा प्रहरी प्रवेश गरेको छ। प्रहरीको बुलडोजरले गेट त...

चैत १, २०७९

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले लगातार प्रयास गरिरहेको छ तर सफल भइरहेको छैन । अदालतको आदेशअनुसार प्रहरीले खानलाई पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्...

फागुन २१, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा पक्राउ गर्न पाकिस्तानी प्रहरी आइतबार उनको घर पुगेको छ । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै एसपी आफ्नो कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि ...

कात्तिक २२, २०७९

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन सीएनएनसँगको कुराकानीमा उनले पूर्व...

कात्तिक १८, २०७९

हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेका छन्।  एक ...

कात्तिक १७, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गोली हानिएको छ । पाकिस्तानको गुजरानवालाको अल्लाहवाला चोकमा उनलाई गोली हानिएको हो । खान पीटीआई पार्टीका अध्यक्ष छन् । बीबीसी हिन्दीका अनुसार, इमरान खानको खुट्टामा ग...

भदौ ६, २०७९

आतंकवाद विरोधी कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढेपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फरार भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री खान पाकिस्तानबाट फरार भएर पञ्जाबमा आएर ...

भदौ ५, २०७९

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अवैध लगानीको जाँच गरिरहेको एफआईएले खानलाई गिरफ्तार गर्न सक्ने संकेत गरेको छ । एफआईएले खानविरुद्ध बलियो...

साउन २१, २०७९

पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आफै लड्ने घोषणा गरेका छन् । पाकिस्तानको निर्वाचन आयोगले श...

बैशाख १०, २०७९

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक...

बैशाख १, २०७९

पाकिस्तानको राजनीतिमा यतिबेला इमरान खान संकटमा छन् । उनको प्रधानमन्त्री पद गुमिसकेको छ भने राजनीति संकटमा छ । यस्तो बेला उनकी पूर्व पत्नी रेहम खानले रमाइलो अभिव्यक्ति दिएकी छन् । इमरानमाथि व्यंग्य गर्दै रे...

चैत २८, २०७८

पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी - पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।  नयाँ प्रधानम...

चैत २६, २०७८

पाकिस्तानका विधायकहरूबीच शनिवार झडप भएको छ ।  विपक्षीहरुले अविश्वासको मत भन्दा अगाडि सत्तारुढ दलका सदस्यहरूले समय खेर फालेको आरोप लगाएका छन् ।  विश्वासको मत प्रधानमन्त्री इमरान खानको पक्षमा नआउ...

चैत २५, २०७८

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव खारेजीको निर्णयलाई असंवैधानिक भन्दै उल्ट्याएर संविधानवादलाई स्थापित गरेको छ । प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित पाँच न्याया...