×

चैत २, २०८०

सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल क...

माघ १०, २०८०

सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ। दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै...

माघ ८, २०८०

 जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने...

मंसिर १६, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहे...

असोज २३, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई आज फिर्ता भएका छन् ।  सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पू...

भदौ ३१, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन बिस्तार अभियान आजदेखि शुरु भएको छ ।  आईतवार जनकपुरधाममा जसपा मधेस प्रदेश समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्य...

साउन २८, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् । बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई शनिवार...

साउन २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर हत्याकाण्डका विषयमा नयाँ ढंगले छानबिन गर्ने तयारी नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आश्वस्त पारेका छन् । आफूसँगको कुराकानीमा ...

साउन २४, २०८०

आजभन्दा १७ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले पीडितसँग सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन् । गौर हत्याकाण्डको फाइल खोल्ने सुरसार गर...

साउन ४, २०८०

जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनु...

असार १४, २०८०

डेढ दशकदेखि केन्द्र तथा मधेशको राजनीतिमा निर्णायक देखिएका उपेन्द्र यादव पछिल्लो समय रक्षात्मक बन्दै गएका छन् । कुनै बेला क्रान्तिकारी नेताको छवि निर्माण गरी शक्तिशाली बनेका उपेन्द्र अहिले आफ्नो अस्तित्व कायम राख्नक...

असार ७, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताएका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेक...

असार ७, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।  बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।&...

असार १, २०८०

दुईतिहाइ नजिकको कम्युनिस्ट सत्ता ढलेपछि माओवादीको अगुवाइमा समाजवादी मोर्चा गठनको अन्तिम तयारी भएको छ । निरन्तर टुटफुटपछि शक्ति गुमाएको माओवादी केन्द्र, एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी, मधेशक...

जेठ १९, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडि बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे ।  सुनसरीको सदरम...

जेठ १०, २०८०

सांसद उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रममा धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल...

बैशाख २९, २०८०

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक  प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।   जनकपुरधामम...

बैशाख २३, २०८०

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित  साक्षात्कार कार्यक्रममा ...

बैशाख १७, २०८०

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीका तर्फबाट गत स्थानीय तह निर्वाचनमा कलैया उपमहानगरपालिकामा विजयी भएका जनप्रतिनिधिहरुले चाँदीको मुकुट र २ सय किलोको माला लगाइदिएका छन् ।  वैशाख १० गते सम्पन्न उपनिर्वा...

बैशाख १३, २०८०

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि बुधवार विजयोत्सव गरिएको छ । विजय जुुलुसमा अध्यक्ष यादव गाडीमा देखिएका छन् भने मधेश ...

बैशाख १३, २०८०

बारा क्षेत्र नम्बर २ को मतगणना चलिरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकी पत्नी पार्वती यादव मंगलवार दिनभरी नै बेचैन रहिन् । उपेन्द्रको मतान्तर बढ्यो भन्दा थोरै सन्तोषको श्वास लिन्थिन्, घट्दा चिन्...