×

चैत ४, २०७८

बलिउड फिल्म निर्माता तथा ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा प्रदान गरिएको छ । उनको सुरक्षाका लागि चारदेखि पाँचवटा सशस्त्र कमाण्डो तैनाथ गरिएको छ...