×

असार २१, २०७९

भारतको दिल्ली प्रहरीले फिल्ममेकर लीना मनिमेकलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको आईएफएसओ इकाईले लीनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।  उनको डकुमेन्ट्री ‘काली’ को पोस्टरले धार्मिक भा...