×

असार १२, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा  नियुक्त गरेकी छन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम ...