×

बैशाख ६, २०८१

  लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले वीर गणेशमान सिंह कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।   लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्र...

फागुन १८, २०८०

 तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुन...

माघ ६, २०८०

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त...

पुस २२, २०८०

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह  चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो । &n...

पुस २१, २०८०

 स्याङ्जा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी सम...

पुस १९, २०८०

 प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय ...

पुस १७, २०८०

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित ...

पुस १४, २०८०

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा आज भएको फाइनल खेलमा पर्सा ११ लाई ९९ रन...

पुस १३, २०८०

बैतडी  । यहाँ जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ । उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि ...

पुस १२, २०८०

वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल एपीएफ क्लब विजयी भएको छ ।  नारायणी रङ्गशालामा जारी सो प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पर्सा ११ लाई आठ ...

पुस ११, २०८०

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।  बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेस प्रदेशलाई पराजित गर्दै विज...

पुस १०, २०८०

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल पुलिस क्लब र  भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ ।         ...

पुस ८, २०८०

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लबले जित हात पारेको छ ।  वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्र...

पुस ५, २०८०

 पर्साको वीरगञ्जमा आजदेखि सुरु भएको दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा नेपाल आर्मी क्लब र पर्सा ११ ले विजयी सुरुवात गरेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो...

मंसिर २६, २०८०

 धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आज भएका दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।  शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढ...

मंसिर २४, २०८०

 धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसक...

मंसिर २०, २०८०

 धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा आयोजक लिटल फ्लावर स्कुल धनगढी ४१ रनले पराजित भएको छ ।  घोडाघोडी क्रिकेट एकेडेमीले दिए...

मंसिर १८, २०८०

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले विजयी सुरुआत गरेको छ । स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसला...

मंसिर ८, २०८०

लामो समयदेखि अलपत्र बनि काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।   ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

घरेलु मैदानमा आईसिसी एकदिवसीय क्रिकेट विश्वकप जित्ने भारतको सपना चकनाचुर बनेको छ ।  अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।&nbs...