×

बैशाख १६, २०७९

आफ्नै गाउँपालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा एक्लिएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस (बीपी) र नेकपा एमालेले तालमेल गरेका छन् । गठबन्धन सहयात्री दलहरू पनि एक्लाएक्लै चुनावमा होमिएका...