×

जेठ २९, २०७९

चितवनको इच्छाकामना-४, कुरिनटारस्थित त्रिशूली नदीमा शनिवार सशस्त्र प्रहरी बलका गोताखोरको नमूना अभ्यास । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास प्रस्तुत गरिएको हो । तस्वीरः  हीरा...