×

साउन २३, २०७९

चितवन मेडिकल कलेजले दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको...