×

चैत २, २०८०

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण...

मंसिर १५, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन ...

कात्तिक १७, २०८०

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज चीन प्रस्थान गरेका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत भएको समाचारमा जनाइएको छ ।  उनको बेइजिङ र साङ्घाईको चार ...

असोज ७, २०८०

चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८ः१० बजे आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  पानझोउ नगर प्रशासनले आफ्नो...

असोज ३, २०८०

पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मङ्गलबार भएको भीषण हावाहुरीसहित भएको बर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । प्रान्तीय...

भदौ २६, २०८०

चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।  दुई वर्ष...

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

जेठ ९, २०८०

विश्वका ‘ठूला’ अर्थतन्त्रहरूको वार्षिक शिखर सम्मेलन जी७ को बैठक जापानको हिरोशिमामा आइतवार सम्पन्न भएको छ । मे १९ देखि २१ सम्म चलेको उक्त सम्मेलन पश्चिमी विश्वव्यवस्थाप्रति विमति राख्नेहरूलाई निन्दा मात्र ...

बैशाख १९, २०८०

पश्चिमी सञ्चारमाध्यमहरूमा चीनको अर्थतन्त्रका विषयमा निराशाजनक प्रक्षेपणहरू गरिएको भए पनि चिनियाँ अर्थतन्त्रले राम्रो प्रदर्शन गरिरहेको पाइएको छ ।  हिजै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसिया–...

बैशाख १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ ...

चैत २८, २०७९

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका कारण अमेरिकी नेतृत्वको एकध्रुवीय विश्व व्यवस्था क्रमशः कमजोर बन्दै गएकोमा युक्रेन युद्धले त्यसलाई विधिवत अन्त्येष्टि गर्न लागेको देखिएको छ ।  युक्रेन युद्ध शुरू भएपछि विश्व...

चैत २३, २०७९

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों तीनदिने चीन भ्रमणका क्रममा बुधवार बेइजिङ पुगेका छन् ।  तीन वर्षभन्दा बढीको अन्तरालमा म्याक्रों चीन पुगेका हुन् । कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण म्या...

चैत ८, २०७९

विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् ।  उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...

फागुन २९, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्...

फागुन २८, २०७९

दशकौंदेखि शत्रुता गरिरहेका पश्चिम एसियाका दुई मुलुक साउदी अरब र इरानबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने सहमति बनेको छ ।  शुक्रवार (१० मार्च) चीनको मध्यस्थतामा यी दुई मुलुकले कूटनीतिक...

फागुन २६, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन् । राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको...

फागुन १८, २०७९

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले गरेको चीन भ्रमण ध्रुवीकृत हुँदै गएको विश्व राजनीतिको महत्त्वपूर्ण घटनाक्रम हो ।  बेइजिङमा चीनका राष्ट्रपति सी चिनपिङसँग लुकाशेन्कोको कुराकानीपछि युक्रेनमा शान्त...

फागुन १६, २०७९

विश्व राजनीति क्रमशः ध्रुवीकरणतर्फ उन्मुख हुँदै गएको सन्दर्भमा नेपाल सहितको हिमालय क्षेत्रमा पनि महाशक्तिहरूको भूराजनीतिक टकराव देखिन थालेको छ । यस क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीहरू समेत भूराजनीतिक प्रतिस्पर्धाको...

फागुन १०, २०७९

राष्ट्रपति जो बाइडनले युक्रेन युद्ध एक वर्ष पुगेको अवसरमा त्यस देशको भ्रमण गर्दा अमेरिकामाथि आएको थप गम्भीर चुनौती उजागर भएको छ । आणविक हतियार भएका मुलुक रुस र चीनविरुद्ध अमेरिकी द्वन्द्वको नयाँ युग आरम्भ भएको स...

फागुन ९, २०७९

रुस–युक्रेन द्वन्द्व एक वर्ष पुग्नै लागेको अवसरमा चीनले युद्ध अन्त्य गर्नका लागि शान्ति प्रस्ताव ल्याउन खोजेको छ ।  आइतवार सम्पन्न म्युनिख सिक्योरिटी कन्फरेन्समा चीनका शीर्ष कूटनीतिक अधिकारी वाङ यीले केही...

फागुन ५, २०७९

चीनले  सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट  निर्यात हुने  करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ ।  राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको ...