×

असार २१, २०७९

हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो।  ...