×

माघ १६, २०७९

बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन् ।  कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।&...