×

असार ४, २०७९

जिल्ला समन्वय समिति (जिसस) रूपन्देहीको प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको हो ।  चपाई २० मत ल्याई विजयी हुँदा नेकपा एमालेका...

जेठ ३१, २०७९

जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  मंगलवार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका र...

जेठ २९, २०७९

रोल्पाको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेतृ सीता आचार्य निर्वाचित भएकी छन् । सीता लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीकी श्रीमती हुन् ।  निर्वाचनबाट जिसस उपप्रमुखम...

जेठ २६, २०७९

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा (एमाले) विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका मुरली कुमाललाई चार मतअन्तरले पछि पार्दै एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित...

जेठ २४, २०७९

जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य ...

जेठ २४, २०७९

 मुस्ताङको जिल्ला समन्वय समितिमा निर्विरोध भएको छ ।   निर्वाचनमा नेकपा (एमाले) र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेका छ सदस्य र राप्रपाका एक सदस्य निर्विरोध भएका हुन् । जिसस...

जेठ २४, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको ह...

जेठ २३, २०७९

जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही  जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता न...

जेठ १५, २०७९

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक बस्नुपर्ने भएकाले राजन...