×

मंसिर २३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र विस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९औँ ...

मंसिर १२, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेको पीडा भुलाउन मंगलवार कतार जाने भएका छन् । मन्त्री श्रेष्ठ निगमको खर्चमा विश्वकप हेर्न कतार जान लागेका हुन् । नेकपा (एकीकृत सम...

कात्तिक १८, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउनका लागि ‘पर्...

कात्तिक १७, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान शुरु गरेका छन् । बिहीवा...

कात्तिक १६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौँ क्षेत्र नं ८) जीवनराम श्रेष्ठले विगतका झैँ सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकतानुसार वाम–लोकतान्त्रिक गठबन्धन बनेको बता...

कात्तिक ९, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने जानकारी दिएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदरस्वरुप...

कात्तिक ७, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्‌लाई प्रवद्र्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चःमती टोल विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदानप्...

कात्तिक ४, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको नमूनायुक्त सांस्कृतिक क्षेत्रको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्। निर्वाचन परिचालन समितिले काठ...

कात्तिक ४, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं. ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले वि...

असोज २६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।  पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा ...

असोज २४, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगक...

असोज २३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।  नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तार...

असोज १३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रिवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल शहरमा जार...

असोज ९, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने बताएका छन् ।  हनुमानढोकादेखि स्वयम्भू...

असोज १, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका उनले अन्तराष्ट्रिय ओलम्पिक कमि...

भदौ २३, २०७९

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल थालेको छ । सीमावर्ती क्षेत्रका नाका खुलाउन सरकारले भारतसँग छलफल थालेको हो ।  नेपाल उद्योग परिसंघले बिहीवार आयोजना गरेको कार्यक्रममा संस्...

भदौ २१, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले काठमाडौंमा आयो...

भदौ २०, २०७९

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई नियन्त्रणमुक्त गरिदिन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आग्रह गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएका गुरुङलाई नियन्त्रणमुक्त गर्न गृह मन्त्रालयल...

भदौ २०, २०७९

गरुड सेक्युरिटीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले राज्य संयन्त्रको प्रयोग गरेर माफी माग्न दबाब दिएको बताएको छ । गरुड सेक्युरिटीका प्रशासकीय अधिकृत अभिषेक कार्कीले मन्त्रीले सरकारका निकायहरूमार्फत सेक्युर...

भदौ २०, २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताएका छन् । काठमाडौंमा हनुमा...

भदौ १९, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । मन्त्री श्रेष्ठ ठमेलमा रहेको छायाँ सेन्टरको भिसा सेन्टरमा जाँदा ‘लाइनमा बस्नुस’ भन्ने  स...