×

मंसिर ६, २०८०

जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । ...

साउन २, २०८०

सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ ।  विगत वर्षको तुलनामा गत आवमा   जिल्लामा २० वर्ष नपुग्दै स...

माघ २, २०७९

जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप आज अपराह्ने दुर्घटना हँुदा सो गाउँपालिक...

मंसिर १४, २०७९

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनलाई जुम्लाले नराम्ररी चक्मा खुवाएको छ । कर्णाली प्रदेशका नौ जिल्लामा राम्रो सफलता प्राप्त गर्दा गठबन्धनका लागि जुम्ला अपवाद बनेको छ । यहाँ प्रतिनिधि सभा, प्रदेश...

मंसिर ७, २०७९

जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही (धारा चुनाव चिन्ह) निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार...

मंसिर ५, २०७९

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट शुरूआती अग्रता लिएका छन् ।  शाहीले ७ सय १६ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी गोमा कुँबरले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।&n...

कात्तिक ४, २०७९

जुम्लाको गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालन...

भदौ २१, २०७९

जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएक...

जेठ १२, २०७९

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ । ...

फागुन २९, २०७८

भारतको नागाल्यान्डमा हुने सार्कस्तरीय क्रसकन्ट्री एथ्लेटिक्स खेल प्रतियोगितामा भाग लिन जुम्लाका चार खेलाडी त्यसतर्फ जाने भएका छन् । यही २७ मार्च २०२२ मा उक्त प्रतियोगिता हुँदैछ ।   प्रतियोगितामा भाग लिनका ला...