×

मंसिर ८, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ २७ पै...

मंसिर ६, २०८०

के तपाईँ डलरसहितका विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैया...

कात्तिक १३, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ।   यसैगरी युरो एकको खरिददर १४० रुप...

असोज १, २०८०

इरानी कारागारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गर्न सहजीकरण गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्म...

भदौ २३, २०८०

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ ।  यसैगरी युरो एकको खदिरदर १४१ रुपैया...

माघ ९, २०७९

दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...

कात्तिक २८, २०७९

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् ।  मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना...

साउन २५, २०७९

भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...

साउन १८, २०७९

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका (हर्न अफ अफ्रिका) का लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आ...

साउन ४, २०७९

विदेश भ्रमणमा जाने नेपालीले अब विमानस्थलमै २ सय डलरसम्म साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधवार एक निर्देशन जारी गर्दै विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनि चेन्जरमार्फत विदेश भ्रमणमा जाने नेपा...

असार २९, २०७९

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतीय व्यापारीहरूलाई आयात र निर्यात कारोबारमा भारतीय रुपैयाँ उपयोग गर्न दिने व्यवस्थाको घोषणा यसै साता गरेको छ । यो नयाँ व्यवस्था तत्कालै लागू हुनेछ । ...

चैत २३, २०७८

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न स...

चैत ४, २०७८

साउदी अरब र अमेरिकाबीच सम्बन्ध अस्थिर भइरहेको बेलामा साउदीले विश्व अर्थतन्त्रमा डलरको प्रभुत्व अन्त्य गर्ने प्रक्रियालाई अघि बढाउन खोजेको देखिएको छ । सञ्चारमाध्यमहरूमा हालै प्रकाशित रिपोर्टहरूमा साउदी सरकारले चिन...

फागुन ९, २०७८

सार्वजनिक ऋण १७ खर्बभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदनका अनुसार १७ खर्ब २८ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्न बाँकी देखिएको हो। उक्त ऋणमा बाह्य ऋण ९ खर्ब ४८ अर्ब...