भदौ २८, २०८०
सरकारले देशको अर्थतन्त्र सुधार्ने प्रयास गरेको बताइरहँदा राजस्व संकलनमा परेको भ्वाङ अझै टालिएको छैन । अर्थतन्त्रलाई मुख्य योगदान गर्ने र सरकारी आम्दानीको प्रमुख स्रोत मानिएको भन्सार राजस्व सबैभन्दा बढी प्रभावित भइ...
सरकारले देशको अर्थतन्त्र सुधार्ने प्रयास गरेको बताइरहँदा राजस्व संकलनमा परेको भ्वाङ अझै टालिएको छैन । अर्थतन्त्रलाई मुख्य योगदान गर्ने र सरकारी आम्दानीको प्रमुख स्रोत मानिएको भन्सार राजस्व सबैभन्दा बढी प्रभावित भइ...
अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री डा. प्रकाशशरण महत मुलुकको आन्तरिक अर्थतन्त्र चरम संकटमा परिसक्दा समेत ‘निरीह’ बनिरहेका छन् । अर्थमन्त्री महतको अदूरदर्शिता तथा ‘अक्षमता’का कारण आन्त...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास समेत भएर तस्करीको करीब १ क्विन्टल सुन बाहिरिएको पुष्टि भएपछि भन्सार विभाग र त्यसको तालुक मन्त्रालय (अर्थ मन्त्रालय) गम्भीर शंकाको घेरामा परेका छन् । &lsq...
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिथिल बनेको अर्थतन्त्र नयाँ मौद्रिक नीतिले चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्र...
अर्थमन्त्री डा. प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चा...
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मंगलवार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई स...
भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । छलफ...
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकका क्रममा सोमवार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्...
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले दीगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमवारदेखि शुरू भएको ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचा...
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन् । मंगलवार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समित...
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर आय तथा व्ययको अनुमान पेश गरिएको र सोहीअनुरूपका योजना तथा कार्यक्रम बजेटमा राख...
अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । बिहीवार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत् परियोजनामा लगानी जुट...
संकुचनमा गएको नेपाली अर्थतन्त्र सुधार गर्ने जिम्मा आगामी साउन पहिलो साता आउने मौद्रिक नीतिलाई छाडेर अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट ल्याएका छन् । अर्थमन्त्री महतले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा...
बजेटमार्फत विद्युतीय गाडीमा कर बढ्ने सूचना पहिल्यै चुहिँदा मुलुकलाई करीब साढे १३ करोड नोक्सानी भएको छ । जेठ महिनाको पहिलो दुई सातामा आयात भएका गाडीको अस्वाभाविक तथ्यांक हेर्दा सूचना चुहिएको प्रस्टै संकेत मिल्...
अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम वर्गीय परिवारको रुचि रहेको र पछिल्लो समय सबैभन्दा बढी रुचाइएको सवारीसाधनमा कर बढाएका छन् । महतलाई सबैभन्दा बढी प्रयोग हुने विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क लगाएर उच्च ...
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेलदेखि किराँत सांस्कृतिक सर्किट निर्माणसम्मको योजनालाई समेटिएको छ । ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेल निर्म...
आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशका केही ठूला आयोजनामा सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/०८१ को बजेटमा कोशी प्रदेशमा केही ठूला आयोजनाका लागि बजेट विनियोजन गरेका छ...
सरकारले आगामी आर्थिक वर्षको लागि १२ खर्ब ४८ अर्ब रुपैयाँले नपुगेको बजेटको स्रोतको जोहो आन्तरिक ऋण, वैदेशिक ऋण र अनुदानबाट पूरा गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लाग...