×

असोज २५, २०७९

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– १ हजार ४ सय घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि अधिकांश बासिन्दा वि...

असोज २५, २०७९

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् ।  स्थानीयका अनुसार डु...

असोज २३, २०७९

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरू डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका क...

असोज ३, २०७९

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय परिसर डुबानमा परेको छ । आयोग परिसर डुबानमा परेपछि राजनीतिक दलका नेताहरू जुत्ता खोलेर समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन आयोग गइरहेका छन् ।  सोमव...

असोज १, २०७९

धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्या...

भदौ १४, २०७९

जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण अहिले संसारका धेरै ठाउँमा सुक्खाको समस्या देखिएको छ ।  सुक्खाका कारण जलक्षेत्रहरू सुकेकाले पानीमुनि लुकेका वस्तुहरू पनि देखिन थालेका छन् । अमेरिकाको न...

साउन १७, २०७९

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल डुबान क्षेत्रको निरीक्षणमा निस्केकी छन् । दुई दिनदेखि परेको अविरल वर्षाले भरतपुरका धेरै क्षेत्र डुबानमा परेपछि मेयर दाहाल त्यस क्षेत्रको निरीक्षणमा निस्केकी हुन् ।&n...

साउन १६, २०७९

पोखरामा भारी वर्षा हुँदा कमलपोखरी क्षेत्र डुबानमा परेको छ ।   आइतवार साँझदेखि शुरू भएको वर्षा अहिलेसम्म नरोकिँदा सो क्षेत्र डुबानमा परेको हो  ।  भारी वर्षाका कारण कमलपोखरी क्षेत्रका सयभन्...

असार १५, २०७९

लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले सुनसरीको इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ ।  दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका ...

असार १४, २०७९

जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहको घर डुबानमा परेको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न हुँदा उपप्रमुख साहको घर पनि डुबानमा परेको हो । जनकपुरधाम उपमहानगरपालिका ...