असोज २५, २०७९
आगामी ४ मंसिरका लागि आइतवार मनोनयन दर्ता भएसँगै अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ । भर्खर सकिएको दशैंले बजारमा ५७ अर्ब रुपैयाँ प्रवाह भएको छ । दशैं सकिएसँगै अर्थतन्त्र चलायमान गराउने माध्यम बनेर चुना...
आगामी ४ मंसिरका लागि आइतवार मनोनयन दर्ता भएसँगै अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ । भर्खर सकिएको दशैंले बजारमा ५७ अर्ब रुपैयाँ प्रवाह भएको छ । दशैं सकिएसँगै अर्थतन्त्र चलायमान गराउने माध्यम बनेर चुना...
दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् । रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली ...
दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र ...
दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...
चाडपर्वसँगै चुनाव नजिकिँदै जाँदा अर्थतन्त्र पनि चलायमान भएको छ । नेपालीले खर्च गर्ने र सामान जुटाउने उपयुक्त मौसम दशैंलाई मानिन्छ । यो बेला हुने खानेलाई भ्याइँ–नभ्याइँ छ भने हुँदा खाने आमसर्वसाधारणलाई च...
हरायो गाउँबाट चिउरा कुट्न जाने चलन, मशिनमा उत्पादन बढेपनि दशैंमा चिउराको कम खपत एक समय यस्तो थियो, मध्यनेपालमा दशैं भन्ने बित्तिकै गाउँघरमा चिउरा कुटाउन जानेहरूको ताँती लाग्ने गरेको थियो । ...
गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...
सरकारले ३०० डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको छ । दशैंलाई मोबाइलको बिक्री सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्मले नै बढ्ने गरेको थियो । तर, अहिले आयात प्रतिबन्ध भएपछ...
गोरखाको कालिका मन्दिरमा रहेको दशैंघरमा सोमवार विधिपूर्वक जमरा राखिएको छ । बिहान १०ः२३ मिनेटको शुभसाइतमा दशैंघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । ...
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि शुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीको मह...
यसवर्षको बडादशैंसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो । जसअनुसार असोज १० गते बिहान १० बजेर २३ मि...
बर्सेनि दशैंमा गाउँघर पुग्नुपर्ने यात्रुलाई टिकट लिन र गन्तव्यमा पुग्न गरिने प्रयास टाउको दुखाइको विषय बन्ने गरेको छ । दशैं शुरू हुनु १५ दिन अघिसम्म पनि सबैभन्दा बढी यात्रुले यात्रा गर्ने स्थलमार्गको टिकट बूकिङ खु...
दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् । कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् । लोक गायक ...
हिन्दू नेपालीहरूको महान् चाड बडादशैं शुरू हुन एक महिना पनि बाँकी नरहँदा स्थलमार्ग हुँदै घर फर्किने सवारीहरूको टिकट बूकिङ खुल्ने सुरसार छैन । तर, हवाई मार्ग हुँदै यात्रा गर्नेका लागि भने केही गन्तव्यको टिकट प्य...