×

जेठ ११, २०७९

कञ्चनपुरमा जन्मिएका दीपेश धामी घरको कान्छो सन्तान हुन् । उनका बुवा असाध्यै खेलप्रेमी रहेछन् । दीपेशका बुवाले जहिल्यै पनि खेल क्षेत्रमा लाग्न  उनलाई प्रेरित गरिरहन्थे । पहिला त उनलाई फूटबल खेल्ने रहर रहेछ ...