×

कात्तिक १, २०७९

झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याई भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्षझै पूरै धानबाली क्षति हुन लागेकामा किसान...

असोज २४, २०७९

धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए । ‘चार दिनदेखि...

असोज ८, २०७९

सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।  सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेत...

भदौ १०, २०७९

बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका ...

असार ३१, २०७९

असार महिना सकिनै लाग्दा तराईमा राम्रोसँग पानी पर्न सकेको छैन ।  अन्नभण्डारको रुपमा चिनिने तराईमा असार महिनाभर पानी नपर्दा रोपाइँ प्रभावित भएको छ । रोपेको धान पनि खडेरीले सुक्दै गएको छ ।  रु...

असार २६, २०७९

कञ्चनपुर रानीपुरका किसान रोपेको धानमा  मल छर्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

असार १८, २०७९

सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ मा धान रोप्दै किसान । तस्वीर: भविन कार्की, रासस

असार १७, २०७९

सरकारले लगातार दश वर्षदेखि  सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ ।  आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...

असार १६, २०७९

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६०...

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...