×

असार ११, २०८०

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार थप १ जना प्रतिवादीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालक...

असार ८, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणसम्बन्धी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न जानेको लर्को लागेको छ ।  जिल्ला अदालत काठमाडौंले १ अ...

असार ४, २०८०

नक्कली शरणार्थी प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेका छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंक गुरुङसँग दुवै निकायले बयान लिएका छन् । ...

असार ३, २०८०

नक्कली शरणार्थी प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी निर्दोष छु भन्दाभन्दै जेल पुगे । महंगा वकिलले चर्को ‘फी’ लिएर गरेका बहस र जोगाउन भएका राजनीतिक चलखेलले काम गरेन । ‘आफू निर्दोष रह...

असार ३, २०८०

'बालकृष्ण दाइ, चिन्ता गर्नु पर्दैन, हाम्रो पनि दिन पक्कै आउँछ,' शमशेर मियाँले अचानक यसो भन्दा शुक्रवार काठमाडौं जिल्ला अदालतको इजलास नम्बर २५ मा झन्डै ३ घण्टा जतिको सन्नाटा हाँसोमा परिणत भयो । नक्कली ...

असार २, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जना र अदालतमा उपस्थित भएका १ सहित १८ जनामध्ये १६ जना पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवल (सुन्धारा) चलान भएका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्...

असार १, २०८०

पुर्पक्षका लागि कारागार पठाउने जिल्ला अदालतको आदेशपछि नक्कली शरणार्थी प्रकरणका १६ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) लगिने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने...

असार १, २०८०

नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस सकिएको छ । झण्डै दुई साताअघि जेठ २१ गते आइतवारबाट शुरू भएको बहस शुक्रवार सकिएको हो ।  शुक्रवार सरकारी वकिलतर्फ अच्युतमणि नेउपाने,...

जेठ २८, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका बहालवाला सचिव टेकनारायण पाण्डेले मन्त्रीलाई 'गिफ्ट' भनेर रकम मागेको भन्ने आरोप खण्डन गर्न उनका कानून व्यवसायीले अनौठो तर्क पेश गरेका छन् । तत्कालीन गृहसचिव पा...

जेठ २४, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी सानु भण्डारीलाई मुख्य योजनाकार तथा मुख्य नाइकेको रूपमा प्रस्तुत गरिएकोमा उनका कानून व्यवसायीले आपत्ति जनाएका छन् । सीम कार्ड बेचेर व्यवसाय गुजारा गर्ने व्यक्तिलाई नक्कली शरणार्थी...

जेठ २४, २०८०

नक्कली शरणार्थी प्रकरणमा चौथो दिनको सुनुवाइका क्रममा प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहसको शुरूआत गरे । दुलाल कसूरदार नभएर उल्टै पीडित भएको उनको जिकिर थियो । ठगीको परिभाषा भित्र पर्नुप...

जेठ २४, २०८०

नक्कली भूटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन लागेको हो । ...

जेठ २३, २०८०

नक्कली शरणार्थी प्रकरणमा जारी थुनछेक बहसका क्रममा मंगलवार नयाँ विषयले प्रवेश पायो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा एक वकिलले सोही अदालतको पुरानो नजिर पेश गर्दै ...

जेठ २३, २०८०

नक्कली शरणार्थी प्रकरणमा जाहेरवाला नै प्रतिवादी रहेको विषय मंगलवार बहसका क्रममा उठेको छ । काठमाडौं जिल्ला अदालतमा जाहेरवाला रामकुमार रेग्मीसहित १५ जनाको तर्फबाट बहस गरेका दीपकराज रेग्मीले जाहेरवाला गजेन्द्...

जेठ २३, २०८०

नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा सरकारी वकिलहरूको बहस सकिएर जाहेरवाला पक्षको शुरू भएको छ । थुनछेक बहसको तेस्रो दिन थप ३ जनाले बहस गरेपछि सरकारी वकिलहरूलाई छुट्ट्याइएको समय सकिएको हो । मंगलवार सर...

जेठ २२, २०८०

नक्कली शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा सोमवार दोस्रो दिन पनि थुनछेक बहस जारी रह्यो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमवार ३ जना सरकारी वकिलले बहस गरे । दोस्रो दिन पनि न्यायाधीश ...

जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा आइतवार न्यायाधीश र सरकारी वकिलबीच रोचक सवालजवाफ चल्यो । करीब ४ घण्टा चलेको बहसका क्रममा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने र जिल्ला न्यायाधिव...

जेठ २०, २०८०

जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रवार सकिएको छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासम...

जेठ १८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोग दर्ता गराएपछि जिल्ला अदालत काठमाडौंमा आरोपीको बयान चलिरहेको छ । आरोपितमध्ये बुधवार ४ जना प्रतिवादीको बयान लिइएको छ । का...

जेठ १४, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सिंहदरबारमा प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारवाही गर, तीन तहको सरकारः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित ग...

जेठ १३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । प्रहरीले शुक्रवार थप १ जनालाई पक्राउ परेपछि संख्या १७ पुगेको हो । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेका जिल्ला प्रहर...