×

असार १९, २०७९

चितवन राष्ट्रिय निकुन्जले चारवटा नरभक्षी बाघलाई पुनः प्राकृतिक वासस्थानमै छाडेको छ । यसअघि मानिसलाई आक्रमण गरेपछि निकुन्जले नियन्त्रणमा राखेको चार वटा बाघको आनीबानी सुध्रिएको भन्दै पुनः जंगलमै छाडेको हो । ...