×

फागुन ३०, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्र...

फागुन ३०, २०७९

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।  अस्पतालले आगामी चैत ७ गते मधुमेहका ...

माघ २४, २०७९

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बुहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।  अस्पतालले आगामी फागुन ७ गते अर्थात् प्...

पुस २९, २०७९

आईपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रूपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ ।  शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोश्...

पुस २८, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा निःशुल्क ओपीडी अभियानअन्तर्गत आउँदो शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन् ।  नर्भिक अस्पतालले...

मंसिर ९, २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार(मंसिर १० गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन ...

भदौ २९, २०७९

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।  अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना ग...

भदौ १९, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याबाट प्रताडितहरूलाई लक्षित गरेर फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटो...

भदौ १६, २०७९

छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरूको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनीजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार शु...

भदौ १०, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरूमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ...

साउन २५, २०७९

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।  न्यायाधीश मनोजकुम...

साउन २४, २०७९

नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो । ...

साउन १९, २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिवार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजे...

साउन १६, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेशिन (लेजर मेशिन) भित्र्याएको छ ।  सोमवार अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोह...

असार २३, २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार (असार २५ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।  नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टि...