×

जेठ १२, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरूङमार्गमा एक वर्षभित्र गाडी चल्ने गरी कामलाई तीव्रता दिने बताएका छन् ।​ सुरूङमार्ग निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै ...