×

साउन ३१, २०७९

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...

साउन ७, २०७९

नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने बताएका छन् ।  प्रतिनिधि सभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकमा असन्तुष्टि व्यक्...

साउन ६, २०७९

प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई सभामु...

साउन ६, २०७९

नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले गैर नेपाली छोरीले बिहे गरेको पुरुषलाई पनि वैवाहिक अंगिकृतको नागरिकता दिनुपर्ने बताएकी छन् ।  ‘राज्यविहीन भएकोलाई यो विधेयक आवश्यक थियो त्यस...

साउन ६, २०७९

नेकपा एमालेका सांसद झपटबहादुर रावलले एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने प्रावधान राखिन नहुने बताएकी छन् । अहिलेको नागरिकता विधेयकमा त्यस्तो प्रावधान राखिएको भन्दै उनले त्यसो गर्न नहुने बताएका हुन् ।...

साउन ६, २०७९

नेकपा एमालेकी सांसद विद्या भट्टराईले नागरिकता विधेयकमा मातृत्वको परिभाषालाई अवमूल्यन गरिएको बताएकी छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकसम्बधी छलफलका क्रममा अहिलेको प्रस्तावित विधेयकले मातृत्वको परिभाषालाई अवम...

साउन ६, २०७९

नेकपा एमालेका सांसद लालबाबु पण्डितले राज्य व्यवस्था समितिमार्फत आएको नागरिकता विधेयक फिर्ता गरेर अर्को ल्याइएकोमा आपत्ति जनाएका छन् ।  वैवाहिक अंगिकृतका लागि ७ वर्षको अंकुश लगाउने राज्य व्यवस्था समितिको ...

साउन ६, २०७९

नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमा सम्बन्धमा संसद्मा छलफल गरिएको हो की छल मात्र गरिएको हो भनेर प्रश्न गरेका छन् । नागरिकता विधेयकका बारेमा जारी छलफलमा भाग लिँदै उनले नागरिक विधेयक पारित गर्न ...

साउन ६, २०७९

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले ब्रिटिस गोर्खाका सन्तानलाई वंशजको आधारमा निरन्तर नागरिकता दिनुपर्ने बताएका छन् । नागरिकता विधेयकमाथि संसदमा भइरहेको छलफलका क्रममा उनले त्यस्तो कुरा बताएका हुन् । उनले...

साउन ६, २०७९

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा वंशजको नागरिक दिन नहुने बताएकी छन् । शुक्रवार प्रतिनिधिसभामा नागरिकता विधेयकसम्बन्धी दफावार छलफलमा भाग लिँदै नागरिकता दिने व्यवस्था कडा बनाइनुपर्ने बताएकी...

साउन ६, २०७९

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा नागरिकता विधेयक रंग बदलिएर आएको बताएका छन् । मौसम बदलिएजस्तै सत्ताको चासनीले रंग बदलिएर आएको उनले बताए । प्रतिनिधिसभामा नागरिकता विधेयक सम्बन्धी छलफलमा बास्कोटाल...

साउन २, २०७९

गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नागरिकता विधेयकबारे नेकपा माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेका छन् ।  मन्त्रीद्वय खाण र शर्मा छलफलका लागि स...

असार ३१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेश गरेको बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रवारको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेय...

असार ३०, २०७९

प्रतिनिधि सभाको बैठक आज (बिहीवार) बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्ने तयारी गरिएको संस...

असार २९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अनिलकुमार झाले सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी भएको टिप्पणी गरेका छन् । उनले अंगीकृत नागरिकहरूलाई नागरिकता दिने विषयमा विधेयक पश्चगामी रहेको ब...

असार २९, २०७९

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।  बिहान ११ बजे बस्ने बैठकमा सरकारले नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेश गर्ने तयारी गरेको छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले नाग...

असार २८, २०७९

नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले मंगलवार विरोधको सूचना ...

असार २४, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७५ फिर्ता नलिन माग गरेका छन् । उनीहरूले ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन उक्त विधेयक फिर्ता लिने सरकारको निर्णय असंवैधा...

असार २४, २०७९

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  दिउँसो २ बजे बस्ने बैठकमा नागरिकता विधेयक फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ ।  गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ ला...

असार २३, २०७९

नागरिकता (पहिलो संसोधन) विधेयक २०७५ लाई आज सरकारले संसदबाट फिर्ता लिने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा प्रतिनिधि सभामा दर्ता गराएको विधेयक बिहीवार फिर्ता गर्न लागिएको हो ।...

जेठ २२, २०७९

गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ ।  आइतवार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नाग...