×

मंसिर ३, २०७९

सोलुखुम्बुमा मतदान गराउन खटिएका एक कर्मचारी मृत फेला परेका छन् । नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत फेला परेको ...

कात्तिक ४, २०७९

म्याग्दी जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेक...

असोज ३, २०७९

राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन् । स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेम...

साउन ३०, २०७९

विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफ...

साउन १०, २०७९

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा...

असार ८, २०७९

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ ।  स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुन...

असार ७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको काठमाडौं ४ बाट प्रबेन्द्र पोखरेल (आकर्षण)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । राजधानी शहर रहेको काठमाडौं क्षेत्र नम्बर ४ का समस्या समाधान गर्न आफूले उम्मेदव...

जेठ १८, २०७९

प्रतिनिधि सभा चुनावबारे सत्ता गठबन्धनमा छलफल थालिएकै बेला निर्वाचन आयोगले पनि आन्तरिक छलफल थालेको छ । आयोगले सकेसम्म एकै चरणमा चुनाव गर्नेगरी आन्तरिक गृहकार्य थालेको हो । गठबन्धनका दलहरुबीच कात्तिक अन्तिम...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ ८, २०७९

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ ।  हालसम्म छ महानगरपालिकामध्ये विराट...

जेठ ८, २०७९

शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ । कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ । कार्यपालिका निर्वाचनका लागि ४६ जना मतद...

जेठ २, २०७९

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।  त्यसमध्ये अहिलेसम्म एमालेले ४८ स्थानीय तहमा जित निकालेको छ । कांग्रेसल...

जेठ १, २०७९

निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्काे मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस ...

बैशाख ३०, २०७९

मेलम्ची नगरपालिकाको वडा नम्बर–५ मा पर्ने सिन्धु पुराना गाउँ माध्यामिक विद्यालयको मतदान केन्द्र कब्जामा लिने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदाता परिचयपत्रको सम्बन्धमा विवाद निकालेर कांग्रेसका...

बैशाख ३०, २०७९

आज हुँदै गरेको स्थानीय निर्वाचनमा मतदानअघि नै ३९० निर्विरोध निर्वाचित भएका छन् । मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो । ...

बैशाख ३०, २०७९

विहान सातवजेदेखि सुरुआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।  चार नगरपालिका...

बैशाख ३०, २०७९

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदाता परिचय पत्र नभएपनि मत खसाल्न पाउनेगरी व्यवस्था मिलाएको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जाबोकेर आउनेलाई मतदान गर्न दिने भएको छ । आयोगले...

बैशाख २९, २०७९

बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार ब...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो । निर्वाचनपश्चात् ...

बैशाख २९, २०७९

स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मी यहाँका सबै मतदानस्थल पुगेका छन् । भोलि (शुक्रबार) मतदानका तयारी मतदानस्थल केन्द्रित बनेको हो । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जिल्लाका १०३ वटै मतदानस्थल...

बैशाख २९, २०७९

नेकपा (एमाले) इलाम सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा निय...