×

चैत २४, २०७९

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज शुक्रवारदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले बारा २, चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू गरेको जनाएको छ । आ...

मंसिर २६, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जारी गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले आज (मंसिर २६) गतेदेखि आचारसंहिता हटाएको जानकारी दिएको हो । ...

मंसिर १८, २०७९

निर्वाचन आयोगले पूर्णरूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्टरूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हु...

कात्तिक २७, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । चित...

कात्तिक १९, २०७९

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा स...

कात्तिक १९, २०७९

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजसमेत...

कात्तिक १९, २०७९

निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । डा झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मे...

कात्तिक १५, २०७९

निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा श...

कात्तिक १५, २०७९

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचार–प्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचार–प्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयो...

कात्तिक १४, २०७९

निर्वाचन आयोगले राजनीतिक दलले कुनै सभा वा कार्यक्रममा बढीमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने आचारसंहिताको प्रावधान स्मरण गराएको छ । सोमवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त संख्याभन्दा बढी राष्ट्रिय झण्डाको प्...

कात्तिक ९, २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको अवस्थाबारे जानकारी दिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता उल्लघंन गरेको बारेमा जानकारी दिन प्रहरी र राष्ट्रिय अन...

कात्तिक ९, २०७९

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले ...

कात्तिक ८, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचार–प्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ...

कात्तिक ८, २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले निर्वाचन आचारसंहिता विपरीत गृहमन्त्री तथा रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण खाणको पक्षमा मत माग्दै हिँडेका छन् ।  निर्व...

कात्तिक ८, २०७९

निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता जारी भइसकेको अवस्थामा उक्त फेसबुक पेज...

कात्तिक ७, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाच...

कात्तिक ६, २०७९

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् । आइतवार प्रतिनिधि ...

कात्तिक ४, २०७९

निर्वाचन आयोगले गण्डकी प्रदेशलाई निर्वाचनको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा करका दायराहरूमा हेरफेर गरेको भन्ने सम्बन्धमा प्रदेश सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले सो विषयमा प्रदेश सरकारको ...

कात्तिक ४, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । ...

कात्तिक ४, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेशस्तरीय ...

कात्तिक ३, २०७९

निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिताविपरित हुने खालका काममा अनुमति ...