×

असार ७, २०८०

निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिबेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ । राजनीतिक दलले बुझाएको आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि ...

बैशाख २८, २०८०

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । वैशाख २७ गतेको आयोगको निर्णयअनुसार तोकिएको समयसीमा भित्रै लेखापरीक्षण प्रतिवेदन पेस गर्ने ८२ ...

बैशाख ९, २०८०

यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोग ऐन, २०७३, निर्वा...

बैशाख ७, २०८०

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।       प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र...

पुस ८, २०७९

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रव...

पुस ४, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताएका छन् । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक ...

पुस ४, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ संकल्पित रहेको बताएका छन् ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य न...

पुस ४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छन् ।  कान्तिपथस्थित आयोग परिसरमा सोमवार आयोजि...

पुस २, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गठबन्धन भएका कारण मत बदर बढेको प्रतिक्रिया दिएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेर एकले अर्काको भोट मागेका कारण मत बद...

पुस २, २०७९

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाक...

मंसिर २९, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएको छ । बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ...

मंसिर २९, २०७९

निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेश सभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले परिणा...

मंसिर २९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्रांगणमा अपराह्न साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना ...

मंसिर २८, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको बताएका छन् । बुधवार निर्वाचन परिणाम सार्वजनिक गर्दै ...

मंसिर २६, २०७९

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले यस पटकको निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिश...

मंसिर २६, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिल...

मंसिर २६, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जारी गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले आज (मंसिर २६) गतेदेखि आचारसंहिता हटाएको जानकारी दिएको हो । ...

मंसिर २६, २०७९

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता खारेज गरेको छ ।  गत असोज १२ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर लागु रहेको आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरिएको आयोगक...

मंसिर २४, २०७९

निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार)सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिवार बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाच...

मंसिर २३, २०७९

राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हाल...

मंसिर १९, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सू...