×

मंसिर ९, २०८०

नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्ले...

साउन १८, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा २१२ र वडा नम्बर ७ मा ५३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो । बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर ...

जेठ ४, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोग विरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।  ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप ...

चैत २४, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घरघरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छ...

असोज १४, २०७९

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु-चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्य-मुख्य चोकमा मात्र होइन गल्ली-गल्...

भदौ १३, २०७९

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक र अतिक्रमण भएका जग्गाको लगत संकलन कार्य शुरूआत गरेको छ ।  नगर प्रमुख प्रशान्त विष्टले ३० दिने सूचना जारी गरेर अतिक्रमण भएका जग्गा खाली गराइने र सार्वजनिक जग्...

भदौ १०, २०७९

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनी...

बैशाख २७, २०७९

नेपालगञ्ज शहर वैशाखको चर्को गर्मी जत्तिकै चुनावी सरगर्मीले तातेको छ । दिनको चर्को घाममा नेपालगञ्जका होटल तथा पार्टी प्यालेसबाट नेताहरूले हरेक दिन चुनाव जित्ने एजेन्डा, प्रचारप्रसारको शैंली र प्रतिपक्षीलाई कमजोर ब...

बैशाख १०, २०७९

नेपालगञ्ज उपमहानगरपालिकामा माओवादी केन्द्रले गठबन्धन तोड्दै एक्लै चुनावमा जाने निर्णय गरेको छ ।  शनिवार पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगर कमिटीले प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा ग...

बैशाख १०, २०७९

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाको ९ र १३ वडाको सीमामा पर्ने रामलीला मैदान बुलबुलियामा रहेका दुई वटा चिया पसलमा शनिवार बिहान स्थानीयबीच चुनावबारे गरमागरम बहस चलिरहेकोे थियो ।  वैशाख ३० ग...