×

असार १९, २०७९

नेपालबाट बसेर विदेशमा ह्याकिङ गर्ने टोलीले अमेरिका र क्यानाडाका नागरिकलाई समेत कलबाइपास गरेर ह्याकिङ गरेको तथ्य खुलेको छ ।  ह्याकरको टोलीले क्यानाडाका १ सय जना नागरिकलाई ह्याक गरेर रकम लुटेको पाइएक...