×

मंसिर १, २०७९

नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज गरिएको छ ।  आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।...

कात्तिक २५, २०७९

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  कैलाश राईको निर्देशनमा तयार भएको यो फिल्मलाई अरुण तामाङले निर्माण गरेका ह...

कात्तिक २०, २०७९

आगामी पुस २९ गते रिलिज हुने तयारीमा रहेको साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आह्वान गरेको छ ।  निर्माता रमेश एमके पौडेलको निर्देशकीय ड...

कात्तिक १५, २०७९

अनमोल केसी अभिनित चलचित्र ‘छड्के–२’ले प्रदर्शन मिति घोषणा गरेको छ ।  चलचित्र आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।  यस मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको &...

कात्तिक ६, २०७९

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा 'तिम्रो मेरो साथ'को पोस्टर सार्वजनिक भएको छ ।  निर्देशक पौडेलले रुद्रप्रिया, राज्जारानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । ...

कात्तिक २, २०७९

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘दुई नम्बरी’लाई दर्शकले शुक्रवारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् ।  २ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माण पक्षले करीब ५ मिनेटभन्दा बढी काँटछाँट ...

कात्तिक २, २०७९

यस वर्षको फागुनमा नेपाली फिल्मबीच सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । फागुनमा एकै साता चारवटासम्म नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्महरु निर्धारित मितिबाट पछि नहटे फागुनमा वर्षकै ठ...

असोज ३०, २०७९

पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ । डिजिटल मार्केटको बिस्तारसँगै वेब सिरिजको निर्माण पनि बढेको छ । सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा...

असोज ३०, २०७९

चलचित्र ‘प्रेमगीत ३’ले नेपालमा १३ करोड रुपैयाँ बढी कमाई गरेको छ । असोज ७ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले तीन सातामा नेपालमा १३ करोड २८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले ...

असोज २८, २०७९

कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र ‘लाखे’ एक साता पछि सरेको छ ।  चलचित्र अब कार्तिक १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।  केही समय यता एक हप्ताको अन्तरालमा चलचित्र...

असोज २८, २०७९

हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ ।  शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरिएको हो । चलचित्र पौष महिनामा रिलिज गर्ने ...

असोज २८, २०७९

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नयाँ नेपाली चलचित्र ‘हिजोआजका कुरा’ प्रदर्शनमा आएको छ । नेपाल टेलिभिजनमा लामो समय प्रशारण भएको चर्चित टेलिसिरियल ‘हिजोआजका कुरा’को नाम साप...

असोज २६, २०७९

झरना थापाको निर्देशनमा निर्माण हुने तयारीमा रहेको फिल्म ‘भगवत् गीता’लाई लिएर चलचित्र विकास बोर्डमा निवेदन परेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर परेर यस फिल्मको औपचारिक घोषणा गरिएको थियो । तर, न...

असोज २६, २०७९

महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको फिल्म ‘महापुरुष’ टिम प्रोमोशनल टुरमा निस्किएको छ ।  देशका सात सहरमा फिल्मको प्रमोशनल टुर हुँदैछ ।  २५ गते मंगलवार पूर्व...

असोज २६, २०७९

गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद् ब्यापारलाई निरन्तरता दिइरहेको छ ।  रिलिजको पाँचौ दिन मंगलवार पनि फिल्मको ब्यापार उच्च देखिएको छ ।  विशेषगरी दे...

असोज १४, २०७९

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ ।  दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर मुख्य भूमिकामा छन् ।&n...

असोज १०, २०७९

अन्ततः नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।  आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।  हिन्दी संस्क...

असोज १०, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले दुई दिनमा विश्वभरमा १४ करोड ६ लाख (नेपाली रुपैयाँ) कमाई गरेको छ । निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ ला...

असोज ९, २०७९

अन्ततः नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण भोलि (सोमवार)देखि प्रदर्शनमा  आउने भएको छ ।  चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करण सेन्सरका लागि सञ्चार तथा सूचना ...

असोज ९, २०७९

चलचित्र प्रिमियरका लागि मुम्बई पुगेको ‘प्रेम गीत ३’ टिम नेपाल फर्किएको छ । शुकवारदेखि ‘वर्ल्डवाइड’ प्रदर्शनमा आएको चलचित्रको प्रिमियरका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गु...

असोज ९, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ ।  अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।  प्रदर्शनको पहिलो द...