×

फागुन १९, २०८०

नेपाली सेनाको सबैभन्दा उच्चस्तरको 'हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम' शुरू भएको छ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवार एक कार्यक्रमका बीच उक्त तालिमको शुभारम्भ गरेका हुन् । सहभ...

फागुन १३, २०८०

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दज्र्यानीचिह्न प्रदान गरेका छन् ।  पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम...

पुस २७, २०८०

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा रहेको नरसिंह दल गण (शान्ति सेना) को २९ औं डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) (शान्त...

पुस २४, २०८०

नेपाली सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ इराकमा तैनाथ टोलीलाई प्रतिस्थापन गर्न २१ जना शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका स...

पुस १६, २०८०

 प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्...

कात्तिक १९, २०८०

नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रम...

असोज १, २०८०

प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ...

भदौ १३, २०८०

इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली आज मिशन इलाकातर्फ प्रस्थान गरेको छ । सो मिशनमा हाल तैनाथ एघारौँ  डफ्फामा कार्यरत १५ जना शान्ति सै...

साउन ३१, २०८०

मुगुमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको नेपाली सेनाले हवाइ उद्धार गरेको छ । सेनाले हवाइ उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याएको हो । मुगु जिल्लाको सोरु गाउँपालिका–७ चिप्ले...

साउन २६, २०८०

तनहुँमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय बनाइएको छ । शुक्रबार तनहुँको भीमाद नगरपालिका, वडा नम्बर ६ स्थित एकता टोलमा स्थानीयवासीको घरको जग खन्ने क्रममा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको ...

साउन १५, २०८०

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सोमवार संखुवासभाको सदरमुकाम खांदबारीबाट एक सुत्केरी महिला र शिशुलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिँदै । तस्वीर : सुजन बज्राचार्य/रासस

साउन १५, २०८०

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् । नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवा अन्तर्गतको मध्य एयरबे...

जेठ १६, २०८०

नेपाली सेनाले बुटवलस्थित मध्यपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ । रक्षा सम्बद्ध संचारकर्मीहरूलाई सेनाको सांगठनिक स्वरूप, कार्यसञ्चालन प्रक्रियालगायतका विषयमा जानकारी गराउने उद्देश्य...

जेठ १२, २०८०

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता  नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्र...

जेठ १२, २०८०

नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शुक्रवार आयोजित ‘यूएन पिस किपर डे’ कार्यक्रममा सहभागी नेपाल सेना । तस्बिर : हरिराम भेटुवाल/रासस

जेठ ११, २०८०

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म झण्डै ३६ हजार किलो फोहोर संकलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहोर संकलन ...

जेठ ९, २०८०

नेपाली सेनाले विपद् व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि अभ्यास ‘हातेमालो–५’ सम्पन्न गरेको छ । जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने अभ्यास ‘हातेमालो–५’ का...

जेठ ८, २०८०

नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका–५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम शुरू भएको छ । व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतवारदेखि विपद् प्रतिकार्य...

जेठ ४, २०८०

छाउनीस्थित वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई मशिन जडान भएको छ ।  मशिन जडानबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको सेनाले जनाएको छ । जनवादी ...

बैशाख १९, २०८०

धादिङको धुनीबेंसी नगरपालिका–६ गणेश खोलामा सोमवार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।      उक्त स्थानमा आएको पहिरोका कारण सोमवार अपराह्नदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि...

बैशाख ७, २०८०

नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौं ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु वैशाख ४ गते दिउँसो ...