×

बैशाख १७, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतवार नेप्से परिसूचक १९ दशमलव  ११ अंकले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को पुगेको छ । नेप्सेका अनुसार आइतवार दुई सय ७१ कम्पनीको ३२ लाख ...

बैशाख १३, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर १ हजार ८ सय ९२ अंकमा पुगेको छ । नेप्सेकाअनुसार बुधवार सेन्सेटिभ इन्डेक्ससमेत २.११ अंकले घटेर ३ सय ६१....

चैत २९, २०७९

वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदा शेयर बजारमा उछाल आएको छ । बुधवार विहान १ प्रतिशतले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय आउँदा शेयर बजार भने ९२ अंकले बढेको छ । बजार बुधवार एकैदिन ४.९३ प्रतिशतले बढेर १९...

चैत १, २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६२ अंकमा कायम भएको छ। आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २०...

फागुन २३, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अंकले उकालो लागेर १ हजार ९५२ दशमलव ६६ मा पुगेको छ । मंग...

फागुन १६, २०७९

राजनीतिक अस्थिरताबीच शेयर बजार सम्हालिएको छ । साताको तेस्रो दिन मंगलवार शेयर बजारको मापक नेप्से परिसूचक ३.८१ अंकले घट्दा ३ लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बजार मंगलवार २०१...

फागुन १५, २०७९

अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनका दिन ५६.८८ अंकले बढेको नेप्से परिसूचक उनको बर्हिगमनको दिन ३.६५ अंकले घटेको छ । अर्थमन्त्री पौडेललाई पत्याएको शेयर बजार उनको आगमन भएको दिन ११ पुसमा नेप्से सूचक १९२४.०९ विन्...

फागुन १४, २०७९

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।  पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आइतवार सकारात्मक देखिएको छ । आइतवार नेप्से परिसूचक ४.५५ अंकले बढ...

फागुन ११, २०७९

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।  बुधवार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनी...

फागुन १०, २०७९

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापश्चात निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ । पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अ...

फागुन ८, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर २ हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । ...

माघ २९, २०७९

आइतबार शेयर कारोबार नराम्रोसँग तल झरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन नेप्से उच्च अंकले घटेको छ। आज नेप्से ६० दशमलव ८८ अंकले घटेर दुई हजार एक सय २१ द...

माघ २६, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अंकले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । &nbs...

माघ १७, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । ...

पुस २६, २०७९

मंगलबार नेप्से परिसूचकमा करेक्शन आएको छ । कारोबारको शुरूआतमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।   मंगलबार नेप्से २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरे...

मंसिर २९, २०७९

साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१५ ...

मंसिर २६, २०७९

साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०...

मंसिर २५, २०७९

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आइतवार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अं...

मंसिर २१, २०७९

पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । बुधवार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ...

मंसिर २०, २०७९

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।  आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार ...

मंसिर १९, २०७९

निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमवार) पनि उच्च अंकले गिरावट आएको छ । सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५....