×

असोज १७, २०७९

बडादशैंको आठौं दिन सोमवार साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदैछ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ ।...